‘वाग्मती प्रदेश पूर्ण खोप प्रदेश घोषित’: प्रधानमन्त्री ओली
ajakoartha.com · Fri Aug 01 10:14:00 GMT 2025

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा वाग्मती प्रदेशलाई पूर्ण खोप दिइएको प्रदेशका रुपमा घोषणा गरिएको छ ।
आज भक्तपुरमा वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ जिल्ला र ११९ पालिकाका बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप दिएको सुनिश्चित भएसँगै उक्त घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)