मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

संस्थापक सेयर स्वतः सर्वसाधरणमा परिणत नहुने सीडीएससीको प्रस्तावित निर्देशिका अव्यवहारिक : चेम्बर

ajakoartha.com · Fri Aug 01 11:48:00 GMT 2025

काठमाडौं –नेपाल चेम्बर अफ कमर्सले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नया“ व्यवस्थालाई अव्यवहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ ।

सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणलाई फरक आईएसआईएन नम्बर प्रदान गर्ने तथा लकिङ पिरियड पछि संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने व्यवस्था प्रति गम्भिर ध्यानाकर्षण भएको चेम्बरले उल्लेख गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)