कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो
ajakoartha.com · Fri Aug 01 11:50:00 GMT 2025

काठमाडौं- कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ । आथिक वर्ष २०८२/८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो ।
मालपोल कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर रु ३० लाखसम्मको थैली अङ्क जिरो दशमलव दुई प्रतिशत, रु ३० लाखदेखि दुई करोडसम्मको थैली अङ्कमा जिरो दशमलव तीन प्रतिशत र रु दुई करोडभन्दा माथिको थैली अङ्कमा जिरो दशमलव पाँच प्रतिशत राजस्व तोकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)