चौथो न्यू जेनिथ कपको तयारी
gorkhapatraonline.com · Fri Sep 11 12:55:14 GMT 2026
चौथो न्यू जेनिथ कप अन्तर विद्यालय फुटसल र बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ । न्यू जेनिथ स्कुलको आयोजनामा हुने न्यू जेनिथ कप भदौ २९ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ ।
फुटसलतर्फ यु–११ ब्वाइज र यु१३ ब्वाइजमा समान १२/१२ टिम तथा यु–१६ ब्वाइजमा १४ र यु १६ गल्र्समा ९ टिमको सहभागिता रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)