कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ
arthadabali.com · Fri Jun 19 13:44:31 GMT 2026

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार बताएको छ । डब्ल्यूएचओले भनेको छ, “सङ्गठनले अझै पनि उत्तरपूर्वी डीआरसीलाई घेर्ने बिग्रँदो अवस्थालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ ।”
विश्व स्वास्थ्य सङ्गठनका अफ्रिका आपतकालिन प्रमुख मेरी रोजलिन बेलिजेयरले भनिन्, “प्रकोप अझै पनि गम्भीर छ र यो तीव्र गतिमा फैलिइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)