कानुन निर्माणबारे मन्त्रालयगत छलफल सकियो, छिट्टै मस्यौदा बनाउन मन्त्रीको आग्रह
barnanmedia.com · Fri Jun 19 13:41:26 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसद्मा पठाउने विधेयकहरूबारे मन्त्रालयगत छलफल सकाएको छ ।
कानुनमन्त्री सोबतिा गौतमले विभिन्न मन्त्रालयका मन्त्री, सचिव एवं अन्य कर्मचारीहरूसँग दैनिक छलफल गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)