बुवाको बुद्धि
baahrakhari.com · Sat May 01 01:01:00 GMT 2021
खेमराज पोखरेल
रमाकान्तको पचहत्तरौँ जन्मोत्सव कार्यक्रम धुमधामसँग सञ्चालन भइरहेको थियो । आफ्नो जमानामा उनी घच्चीका सरकारी जागिरे थिए । जुन जिल्ला सरूवा भएर गए, सोही जिल्लामा उनले घरघडेरी जोडेका थिए । उनको तामझाम निकै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)