मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालिकोटमा एक पुरुषको हत्या आरोपमा पत्नी र छोरा पक्राउ

onlinekhabar.com · Fri Jun 19 13:53:05 GMT 2026

५ असार, काठमाडौं । कालिकोटमा एक जना पुरुषको हत्या आरोपमा पत्नी र छोरा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–९ सुपेचौरस्थित गोरेटो बाटोमा जेठ २७ गते साँझ साढे ८ बजे ४८ वर्षीय सूर्यबहादुर शाही मृत अवस्थामा फेला परेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय