हत्या आरोपमा श्रीमती र छोरा पक्राउ
lokaantar.com

कालीकोटमा सूर्यबहादुर शाहीको मृत्यु प्रकरणमा प्रहरीले उनकै श्रीमती र छोरालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उनकै ४१ वर्षीय श्रीमती राजकला शाही र १८ वर्षीय छोरा रुपेश शाही छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
नेपाल प्रहरी