मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त
arthasansar.com

सरकारले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो । योसँगै अर्याल २७औं मुख्यसचिव बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)