रुपन्देहीको गैडहवामा पेट्रोल पम्पमा आगलागी
ekantipur.com · Sun Apr 11 17:46:52 GMT 2021
रुपन्देहीको गैडहवा गाउँपालिकामा रहेको पेट्रोल पम्पमा आगलागी भएको छ । गैडहवा-७ गुलरियामा चोक नन्दनगरमा रहेको राजकुमार चौधरीको आशीष पेट्रोल पम्पमा आगलागी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)