कांग्रेस प्रदेश अधिवेशनः सुदूरपश्चिममा सकियो मतदान, मतगणना अब सुरु हुने, देउवा दम्पत्ति गएनन्
farakdhar.com · Sat Dec 04 17:12:08 GMT 2021
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदान सकिएको छ ।
सुदूरपश्चिममा १ हजार २६ मतदातामध्ये १ हजार ३ जनाले मतदान गरेका छन् । मतदातामध्ये कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्ति पनि थिए । तर, उनीहरु कांग्रेस प्रदेश अधिवेशनमा मतादन गर्न सुदूरपश्चिम पुगेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)