गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित
shilapatra.com · Fri Jun 19 13:56:00 GMT 2026

गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएको छ । बैंक विकास बैंक समूहअन्तर्गत उक्त अवार्ड पाउन सफल भएको हो ।
कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजना गरिएको ‘कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट २०२६’ को १८औँ संस्करणमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रम बिहीबार काठमाडौंस्थित होटल र्याडिसनमा सम्पन्न भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)