डडेलधुरामा २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ
nepallive.com · Thu Sep 21 00:47:00 GMT 2023
डडेलधुरा – २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा डडेलधुरा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। बलात्कारमा संलग्न रहेकामध्ये १ जना अझै फरार रहेका प्रहरीले जनाएको छ।
प्रहरीले भागेश्वर गाउँपालिका–३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दिपक ओडलाई पक्राउ गरेको हो। १८ वर्षीय किशोर फरार रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)