म सांसद भएपछि झापा–३ का जनताले विकास के हो भन्ने थाहा पाएः लिङ्देन
deshsanchar.com · Sat Nov 12 14:22:46 GMT 2022
झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले आफ्नो सांसद पदको कार्यकालमा आफ्नो क्षेत्रका जनताले विकास के हो भन्ने थाह पाएको दाबी गरेका छन्।
२०७४ सालमा आफू सांसद बनेपछि मात्र झापा ३ का जनताले विकास देखेको उनको दाबी थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)