मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मध्यरातमा बाबुरामको ट्वीट : चिची पनि पापा पनि खोज्न मिल्छ ?

lokaantar.com · Thu Aug 12 01:12:24 GMT 2021

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनका नेता कार्यकर्ताले सबैतिर जनादेश विरुद्ध परमादेशको रटान गरेकाे बताएका छन् ।

उनले संसदबाट प्रधानमन्त्री चुन्ने प्रणालीमा संसदीय अंक गणित फेरिँदा प्रधानमन्त्री फेरिनु स्वभाविक हैन र भन्दै प्रश्न समेत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)