सबै मन्त्रीसँग कानुन मन्त्री गौतमको छलफल, असार मसान्तभित्र विधेयक सूची तयार गर्न आग्रह
nagariknews.nagariknetwork.com · Fri Jun 19 14:04:31 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसद्मा पठाइने विधेयकहरूबारे मन्त्रालयगत छलफल सम्पन्न गरेको छ।
कानुनमन्त्री सोबिता गौतमले विभिन्न मन्त्रालयका मन्त्री, सचिव एवं अन्य कर्मचारीहरूसँग दैनिक छलफल गरेकी थिइन्। संसद्मा पठाइने कानुनहरूबारे मन्त्रालयले कसरी काम गरिरहेको छ र कस्ता विधेयकलाई प्राथमिकतामा राखिएको छ भन्ने विषयमा मन्त्री गौतमले छलफल गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)