मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दर्शनटुप्पो बन्यो विकृतिको अखडा

gorkhapatraonline.com · Tue Apr 30 23:26:36 UTC 2024

बोमलाल गिरी

नवलपुर, वैशाख १९ गते । नवलपुरको सदरमुकाम कावासोती–१, बालुवाडाँडामा बनेको दर्शनटुप्पो (भ्यु टावर) रक्सी (दारु) खाने अखडा बनेको छ । छ वर्षअघि निर्माण सुरु भएर ६८ लाख रुपियाँमा तीन वर्षअघि बनेको भ्यु टावर सञ्चालनमा नआउँदा दारु खाने अखडा बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)