अफगानिस्तानको मस्जिदमा शक्तिशाली विस्फोट, ५० जनाको मृत्यु
farakdhar.com · Fri Oct 08 17:07:01 GMT 2021
अफगानिस्तानको कुन्दुज प्रान्तको उत्तरपूर्वी क्षेत्रमा रहेको एक शिया मस्जिदमा भएको आत्मघाती हमलामा ५० जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन् ।
एसोसिएटेड प्रेसले भने तालिबानका एक प्रहरी अधिकारीलाई उदृत गर्दै सो हमलामा करिब एक सय जना मारिएको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)