मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपनिर्वाचनमा दलहरूको जनाधार परीक्षण

gorkhapatraonline.com · Tue Apr 30 23:36:23 UTC 2024

काठमाडौँ, वैशाख १९ गते ।

दशकौँसम्म सङ्घर्ष गरेर उदाएका प्रमुख राजनीतिक दलको विरासतको लडाइँ, पहिचान पक्षधरको बलियो जनमतको उदय र नयाँ दलको परीक्षण गर्दै इलाम र बझाङको उपनिर्वाचन सम्पन्न भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)