महेन्द्र विन्देश्वरी क्याम्पसमा ३० हजारमा थेसिस किनबेच
onlinekhabar.com · Fri Jun 19 14:10:08 GMT 2026

५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा शिक्षकले स्नातकोत्तर तहका विद्यार्थीबाट थेसिसको पैसा असुल्ने गरेको पाइएको छ ।
अनलाइनखरबले प्राप्त गरेको त्रिविको छानबिन प्रतिवेदनमा क्याम्पसका शिक्षकले प्रतिविद्यार्थी २५ हजारदेखि ३० हजार रुपैयाँसम्म लिने गरेको भेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ