प्रमको चीन भ्रमण भदौमा
gorkhapatraonline.com · Tue Jul 04 06:29:31 GMT 2023
कैलाली समाचारदाता
धनगढी, असार १९ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण आगामी भदौ (सेप्टेम्बर) मा हुने बताउनुभएको छ। उहाँले सोमबार धनगढीमा नेपाल प्रेस कैलालीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीको चीन भ्रमणबाट सकारात्मक फाइदा लिनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, चीनको विकासको छलाङबाट हामीले सकारात्मक फाइदा लिनुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)