न्युजिल्यान्डविरुद्ध बेल्जियमको ३–० गोलको अग्रता
onlinekhabar.com · Sat Jun 27 04:39:11 GMT 2026

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी खेलमा बेल्जियमले तेस्रो गोल प्रहार गरेको छ । न्युजिल्यान्डविरुद्धको यो खेलमा बेल्जियमका लागि केभिन डे ब्रुएनाले तेस्रो गोल गरेका हुन् ।
यसअघि दुई वटा गोल लियान्द्रो ट्रोसार्डले गरेका थिए । उनले खेलको २८ औं र ५० औं मिनेटमा गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा