कांग्रेस नेताहरूबीच मिलेन कुरा, बुधबार बिहानै छलफल हुने
onlinekhabar.com · Tue Jan 13 17:35:36 GMT 2026

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विवाद मिलाउन भन्दै भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । मंगलबार दिउँसोदेखि रातिसम्म तीन चरणमा भएको छलफलले निष्कर्ष निकाल्न नसकेको हो ।
‘आज रातिको छलफल टुंगोमा पुग्ने सकेन । छलफल जारी राख्ने र भोलि बिहानै छलफल सुरु गर्ने भन्ने कुरा भयो,’ छलफलमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘सभापतिको बहिर्गमनको विषयमा कुरा मिलिरहेको छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)