सिन्धुलीको हायुटारस्थित एसबीआई बैंकमा लुटपाट, गार्ड घाइते
newsofnepal.com · Tue Jan 13 17:40:46 GMT 2026

सिन्धुली।
सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित एसबीआई बैंक शाखामा लुटपाटभएको छ। मंगलबार साँझ करिब ८ः४० बजेको समयमा अपरिचित ९–१० जनाको समूह बैंक परिसरमा प्रवेश गरी बैंकका गार्ड रुद्रबहादुर कार्कीमाथि खुकुरी प्रहार गरी सामान्य घाइते बनाएको र त्यसपछि बैंकभित्र प्रवेश गरी नगद लुटेर फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)