महत्वपूर्ण विभागहरूमा प्रशासनिक अस्थिरता
nayapatrikadaily.com · Sat Mar 04 00:38:00 GMT 2023
कतिपय विभागका महानिर्देशकको महिना दिन नबित्दै सरुवा, कर्मचारी र राजनीतिक नेतृत्वको स्वार्थमा भइरहेको प्रशासनिक अस्थिरताले सेवाप्रवाह र विभागको निर्णय प्रक्रियामा समेत असर
महत्वपूर्ण विभाग प्रशासनिक रूपमा अस्थिर बन्दै गएका छन् । कतिपय विभागमा महानिर्देशक महिना दिन नबित्दै सरुवा भएका छन् । कर्मचारी र राजनीतिक नेतृत्वको स्वार्थमा भइरहेको प्रशासनिक अस्थिरताले सेवाप्रवाह र निर्णय प्रक्रियामा समेत असर परिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)