सिन्धुलीमा एसबीआई बैंक लुटियो, तीन करोड बोरामा हालेर भागेका लुटेरा खोज्दै प्रहरी
ukeraa.com

तस्बिर : नयाँ पत्रिका।
काठमाडौं : लुटेरा समूहले सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको एसबिआई बैंकको तीन करोड रकम लुटेका छन्। हतियारसहित आएको समूहले बैकको सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर साँझ ७ बजे रकम लिएर भागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)