मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सबैभन्दा ठूलो शहर याङ्गुनमा आगलागीः ३३ घर जलेर नष्ट

lokaantar.com

सबैभन्दा ठूलो शहर याङ्गुनमा आगलागी हुँदा ३३ घर जलेर नष्ट हुनुका साथै २६ घरपरिवारका ११२ भन्दा बढी व्यक्ति प्रभावित भएको त्यहाँको अग्नि नियन्त्रण सेवा विभागका एक अधिकारीले मङ्गलबार सिन्ह्वालाई जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार सोमबार राति १२ बजेतिर श्वेता नगरमा आगलागी भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)