नेपालमा मनसुन प्रणाली भित्रियो: यस वर्ष सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने अनुमान
dcnepal.com · Fri Jun 19 14:33:02 GMT 2026

काठमाडौं। नेपालमा यस वर्षको मनसुन प्रणाली औपचारिक रूपमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (असार ५ गते / जुन १९) कोशी प्रदेशको पूर्वी भू-भागबाट मनसुन नेपाल भित्रिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)