पढाइ खर्च जुटाउन निर्वाचन प्रहरी
ekantipur.com · Tue Jan 13 17:49:44 GMT 2026

चितवन — सरकारले निर्वाचन प्रहरी माग गरेपछि भर्ती हुन गाउँ–गाउँबाट जिल्ला प्रहरी पुग्नेको होड छ । कोही नुन–तेल जोहो गर्न आवेदन दिइरहेका छन् । कोही उपचार खर्च जुटाउन । कोही पढाइ खर्च पुर्याउन भर्ती हुने प्रयासमा छन् । यस्तैमध्येका हुन्– चितवनको कान्दाका २२ वर्षीय नेसन प्रजा (चेपाङ) ।
भर्खरै स्नातक तहमा भर्ना भएका छन् । तर, नियमित पढ्न उनीसँग खर्च छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)