मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

canadanepal.com · Fri Jun 19 14:38:17 GMT 2026

काठमाडौं – व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अभियोग जेल पठाउने आदेश जारी गरेको छ।

भट्ट र अग्रवालको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएपछि उच्च अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।न्यायाधीश ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले दुवैजनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)

सम्बन्धित विषय