मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले स्थायी कमिटीको बैठक बस्दै

baahrakhari.com · Tue Aug 24 00:47:00 GMT 2021

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । बैठकमा ‘तेस्रो धार’मा रहेका नेताहरू पनि सहभागी हुने ज्ञवालीले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)