सोलुखुम्बुको पञ्चनमा भीषण आगलागी, नियन्त्रण कार्यमा जुट्न अध्यक्ष राईको आग्रह
nepalviews.com · Sun Mar 31 17:04:44 UTC 2024

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ३ पञ्चनमा भीषण आगलागी भएको छ । वडाध्यक्ष इन्द्रमणि दाहालका अनुसार पञ्चनको सेसेल्मु जङ्गलमा दिउँसोदेखि भीषण आगलागी भइरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)