बैतडीमा बस दुर्घटना, घटनास्थलमै एकजनाको मृत्यु
nepalnews.com · Fri Jun 19 14:50:00 GMT 2026

बैतडी। बैतडीको दशरथचन्द नगरपालिका ४‚ साईलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटनामा परेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य १० यात्रु घाइते भएका छन्।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्द छन्। घाइतेमध्ये पाँचजनाको अवस्था सिकिस्त छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)