मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा भट्टलाई नियुक्त

barnanmedia.com · Fri Jun 19 14:39:24 GMT 2026

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकले शुक्रबार भट्टलाई अध्यक्ष नियुक्त गरेको हो ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट सिफारिस समितिको सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरिएको हो । सिफारिस समितिले प्रकाशित गरेको संक्षिप्त सूचीमा भट्टसहित डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्रीको नाम थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)