मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि तामाङले जिते

onlinekhabar.com · Fri Jun 19 14:59:25 GMT 2026

४ असार, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुबाश तामाङले प्ले–अफमा जितेका छन् ।

प्ले–अफको पहिलो होलमा भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्यलाई हराउँदै उनी च्याम्पियन भएका हुन् । उनले उपाधिसँगै ३ लाख २० हजार नगद पुरस्कार जिते ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)