जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै
ratopati.com · Tue Jan 13 18:13:32 GMT 2026

काठमाडौँ । जर्मन कम्पनी ‘भोल्सवागन’ ले सन् २०२५ मा चीनमा दुई लाख ६९ हजार सवारीसाधन बिक्री गरेको छ । यसले कम्पनीको कुल बिक्रीको करिब ३० प्रतिशत हिस्सा चीनले ओगटेको देखाउँछ ।
गत वर्ष कम्पनीले दुई लाख ५७ हजार इन्धन चालित सवारीसाधन बेच्यो र नयाँ विद्युतीय तथा स्मार्ट सवारीसाधन पनि बजारमा ल्यायो । यसमा ‘अडी जीरो एल ६ ई–ट्रोन’ र ‘अडी ई ५’ स्पोर्टब्याक समावेश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)