कुलमान भन्छन्: रसुवाको बाँच्ने आधार नै बाढीले समाप्त पार्यो
nagariknews.nagariknetwork.com · Fri Sep 11 14:07:31 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवामा आएको विनाशकारी बाढीले जिल्लाका आम नागरिकको बाँच्ने मुख्य आधार नै समाप्त पारेको बताएका छन्।
शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले बाढीले रसुवाको सामाजिक, आर्थिक तथा मानवीय संरचनामा ठूलो क्षति पुर्याएको बताए। विपद्का कारण रसुवा २० देखि ३० वर्ष पछाडि धकेलिएको र एउटा पुस्ता नै सखाप भएको उनको टिप्पणी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)