आलोचना सहनै नसक्ने नेतृत्वका कारण नेपालका वामपन्थी आन्दोलन सङ्कटमा
ratopati.com · Fri Sep 11 14:15:00 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’ले तयार पारेको प्रतिवेदनलाई अस्वीकार गर्दा कार्यान्वयनमा झमेला देखिएको छ । ओली निवास गुन्डुमा गत जेठ ४ गते बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलले ९ प्रदेश (राजधानी र सम्पर्क विशेष) सहित जनसंगठन समन्वय, केन्द्रीय निकाय र विभाग, समग्र प्रवास (भर्चुअल) र सल्लाहकार परिषदबाट जेठ ३० देखि असार २३ गतेसम्म सुझाव सङ्कलन गरी प्रतिवेदन तयार पारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)