सरकारले सहकारी संस्थाले पनि च्चपदस्थ अधिकारीको विवरण राख्नुपर्ने
barnanmedia.com · Fri Sep 11 14:09:45 GMT 2026

सरकारले सहकारी संस्थाले पनि ग्राहक पहिचान सहित उच्चपदस्थ अधिकारीको विवरण राख्नुपर्ने भएको छ ।
सहकारीबाट उच्च दरमा सम्पत्ति शुद्धीकरणको उच्च जोखिम देखेपछि सरकारले कडाइ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)