पर्यटन ऐन समयअनुकूल बनाउनुपर्छः सांसद अधिकारी
deshsanchar.com · Tue May 26 13:43:02 GMT 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालको पर्यटन क्षेत्रलाई समयअनुकूल, प्रविधिमैत्री र पारदर्शी बनाउन नयाँ कानुनी संरचना आवश्यक रहेको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)