रौतहटमा कुटपिटबाट एक युवकको मृत्यु
deshsanchar.com · Tue May 26 14:16:41 GMT 2026

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका–४ डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। कुटपिटबाट चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)