तनहुँका दश वटै पालिका पूर्णखोप सुनिश्चिता घोषणा
ratopati.com · Fri Jun 19 15:03:45 GMT 2026

तनहुँ । तनहुँ जिल्लाका दश वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।
चालु आर्थिक वर्षभित्र जिल्लाका सबै पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने लक्ष्यअनुसार जिल्लाका सबै पालिकाले उक्त उपलब्धि हासिल गरेका हुन् । आँबुखैरेनी गाउँपालिकालाई बिहीबार पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएसँगै जिल्लाका सबै पालिका पूर्णखोप सुनिश्चित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)