दशरथ रंगशालामा विवाद, तनाव र सनसनीपूर्ण जितको खुशी
nepalwatch.com · Sun Oct 27 17:11:30 UTC 2024
काठमाडौैं । तनावपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। पेनाल्टी सुटआउटमा नेपाल ४–२ ले विजयी भएको हो। उपाधिका लागि नेपालले बुधबार बंगलादेशको सामना गर्ने छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)