दुबै ओपनरसँगै कुशल पनि आउट
hamrokhelkud.com · Sun Oct 27 17:18:55 UTC 2024
दुबै ओपनरसँगै कुशल पनि आउट
डालस (हाम्रो खेलकुद) – नेपालका ओपनर अनिल साह र आसिफ शेख आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध राम्रो सुरुवात दिदै आउट भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)