कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट खारेज
dcnepal.com · Sun Oct 27 17:48:40 UTC 2024

काठमाडौं। सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट निवेदन खारेज गर्ने फैसला सुनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)