साफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि फेरि नेपाल र बंगलादेश भिड्ने
onlinekhabar.com · Sun Oct 27 17:47:42 UTC 2024
११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ को लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् ।
नेपाल र बंगलादेशले आईतबार सेमिफाईनल जित्दै फाईनल भेट पक्का गरेका हुन् । यसअघि २०२२ मा काठमाडौं मै भएको साफमा पनि यी दुई टोली भिडेका थिए । जहाँ नेपाललाई हराएर बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)