चिर प्रतिद्वन्द्वी भारतलाई हराउँदै साफको फाइनलमा पुग्दाको खुसी (तस्बिरहरू)
nepalkhabar.com · Sun Oct 27 17:27:54 UTC 2024
चिर प्रतिद्वन्द्वी भारतलाई सेमिफाइनलमा पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ।
अब नेपालले साविक उपाधि विजेता बंगलादेशसँग फाइल खेल्नेछ। निकै प्रतिस्पर्धात्मक र रोचक बन्न पुगेको खेलको पहिलो हाफमा नेपाल र भारत दुवै टोलीले गोल गर्न सकेका थिएनन्। यद्यपि खेलको पहिलो हाफमा भारतले नेपाललाई निकै दबाबमा राखेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)