बूढानीलकण्ठलाई राष्ट्रिय महिला बास्केटबलको उपाधि
onlinekhabar.com · Fri Jun 19 15:09:52 GMT 2026
५ असार, काठमाडौं । १० औं राष्ट्रिय महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बूढानीलकण्ठ नगरपालिकाले जितेको छ ।
कीर्तिपुर कभर्डहलमा शुक्रबार भएको फाइनलमा बूढानीलकण्ठले ग्रान्डी स्टार्सलाई ५०–३७ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)