बैंकले घटाए सीईओका तलब, ३ आर्थिक वर्षको औसत कर्मचारी खर्चको २ प्रतिशत
onlinekhabar.com · Fri Jun 19 15:07:11 GMT 2026

५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलबमान घटाइदिएको छ ।
केन्द्रीय बैंकले सीईओको तलबभत्ता विगत ३ आर्थिक वर्षको औसत कर्मचारी खर्चको २ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)